मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Thursday 8 December 2011

सपना

रातको अबचेँतनामा
तिम्रो सट्टामा
ओछ्यान भरि
जुनले चिहाउछिन
हराउन खोज्छिन म भित्र
पूर्णबिराम लागेका रहर सङ्गै
एताउता पल्टिन्छु
लाटिन्छन रहरहरु
बिलिन हुन खोज्छिन
मध्यरातमा खुर्पे जुन
तर म भने पु:न
तातोमा सर्वाङ्ग चिसिन्छु
असन्तुलित हुन्छु
झस्किन्छु रित्तो मन
रिक्ततामा ।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.