मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 3 January 2010

बल्झी बल्झी मानिसलाई आक्रान्त पार्ने र तर्साउने नेपालको राजनीति गतिरोधको अन्त्यहोस्। नकारात्मक भावनाहरु हटाइ सकारात्मक सोचको बिकासहोस्। जनकल्याणको मन्त्र सहित निस्सन्देह अगाडि बढ्नुहोस्। नयाँ बर्ष २०१० को पुनित अबसरमा हार्दिक मङ्गलमय शुभकामना।


Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.