मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 24 January 2010

लजाउदा कतिराम्री

गीत (लजाउदा कतिराम्री) बिमल गिरी

लजाउदा कतिराम्री नबिसाई हेरिरहु
मनभरी लुकाएर अङ्गालोमा बेरिरहु

रहर लाग्दा अङ्गहरु असिमित खुशी
आराधना गर्छु सधैं एकान्तमा बसी
सजिब चित्र भित्रकोर्दै तिमीलाई हेरिरहु
मनभरी लुकाएर अङ्गालोमा बेरिरहु

झरनाझै सुन्दररुप कालो कोठी ओठ माथि
तलाउझै गहिरा आँखा फुलझै कोमल छाती
पातला ओठ लाम्चो निधार परेलिमा हेरिरहु
लाजलाई भित्र लुकाइ अङ्गालोमा बेरुरहु

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.