मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Friday 28 August 2009

सुमधुर बाणिहरु

गीत (सुमधुर बाणिहरु) -बिमल गिरी

सौन्दर्यको घुम्टो खोली तिमीसगै रमाइरहु
सुमधुर बाणिहरु तिम्रै सुन्न पाइरहु

तिमी मेरी फुलको थुङगा मुहार जुनतारा
मुस्काइ रहु चन्द्रमाझै बिर्सिएर सारा
बिहानिको किरणले झै तिमीलाई हेरिरहु
सुमधुर बाणिहरु तिम्रै सुन्न पाइरहु

खुशीका ति उमंग लाइ भावनामा राखेकैछु
सुन्दर मुस्कान सम्झदै जीबनमा हासेकैछु
शरदझै फुल्ने माया छाती भरी बेरिरहु
सुमधुर बाणिहरु तिम्रै सुन्न पाइरहु

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.