मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Saturday 8 August 2009

बिकासको नदी

गीत (बिकासको नदी) बिमल गिरी

देशलाई स्वर्ग बनाइ हिमालझै पारौ शिर
बिकासको नदी बगाउ मेची काली चारै तिर

प्रक्रितीको स्रोत साधनलाई परिचालन गरौ
कर्तब्यलाई पालन गरी सोचराखी अघी बढौ
के?फल्दैन रोपे यहाँ उर्बर हाम्रो पाखा भिर
बिकासको नदी बगाउ मेची काली चारै तिर

प्रतिभालाई फुलाउ गाउमा समाजलाई सेवा
बाच्नुहुन्न सुन्य जीवन योगदान हुन्न पेवा
निर्माणमा जुटौ सबै राखौ सधैं उचसिर
बिकासको नदी बगाउ मेची काली चारै तिर

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.