मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 12 July 2009

उपासना आधुनिक गीती संग्रह

उपासना नेपाली आधुनिक गीतहरुको संग्रह सुन्नकालागी यस ब्लगको दाँया भागमा रहेको म्युजिक प्लेयरमा क्लिक गर्नुहोला । यसमा रहेका गीतहरु सुनेर आफ्ना अंूल्य सल्लाह र सुझावहरु पनि दिनुहोला । यसमा रहेका गीतहरु मध्ये १, ३ र ४ का रचनाकार सूर्यराज गिरी; २, ५ ६ र ८ का रचनाकार बिमल गिरी र ७ कि रचयिता अम्बिका गिरी ।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.