मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Wednesday 22 April 2009

बस तिमी स्वदेशमा

गीत (बस तिमी स्वदेशमा)

आत्मा सजाउ स्वाभिमान को बगैचाले ओरि परी
बस तिमी स्वदेशमा गाला भरी मुस्कान छरी

भस्मेहरु उजाड छन रोइरन्छे एक्लै न्याउली
बाटो हेर्दै परदेशिलाई ब्याकुल भयौ हौली
मन भरिका उमंगलाइ साचीराख बैस भरी
बस तिमी स्वदेशमा गाला भरी मुस्कान छरी

बिर्सिएको छैन मैले चौबन्दी र फरियालाई
पिडाको चोट कस्तो हुन्छ के थाहा र शहरीयालाई
मेरो गीत हासो रोदन तिमी नै छौ ओरिपरी
बस तिमी स्वदेशमा गाला भरी मुस्कान छरी

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.