मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Saturday 15 November 2008

चेतना

कबिता (चेतना) -उषा गिरी

पानी झै पोखिने जीबनलाई
सुस्केरा को भाषामा
तिमी खोज्न चाहन्छौ भने
आफ्नै अनुहार
ऐना मा साटे प्रसस्त भेटिन्छन्
बिगत का ति किरमिरे रेखाहरु
किटान मात्र गरे पुग्छ
अतित नियाल्नलाई
पलङ्मा क्षेणभर सुस्ताय मात्र पुग्छ
तिम्रो अश्वास्थ सोचलाई
म हुँ भन्ने चेतना भया,

घर देश चारपाने झापा
हाल ब्रुस्सेल्स

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.