के भुल गरे हिजोआज निरुत्तर हुन्छौ किन
आङ्गसिरिङ्ग हुन्छ भन्दै घरिघरि रुन्छौ किन
फिक्का हासो भारी मन घुडा माथि च्युडो राखी
परेलीलाइ भिजाएर निर्बोध आँखा धुन्छौ किन ???
Monday, 9 January 2012
Sample text
This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.