मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Thursday 22 December 2011

मुक्तक

गरीबका छातीमा कुल्चेर माथि जानेहरु
नि:सङ्कोच मजदुरको पसिना खानेहरु
नतमस्तक भएर कती मनाउछौ उत्सब
भ्रम र रित्तो बकबास बाड्दै सती जानेहरु ।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.