मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Thursday 22 December 2011

मुक्तक

नबिर्सने ती दिनहरु कैले आउँला फेरी
छछल्किन्छन आसु त्यसै तिम्रै बाटो हेरी
कस्तो भाग्य रहेछ हाम्रो तिमी वारी म पारी
तारिदेउ न माझिदाइ कहाछीन उनी मेरी ।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.