मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Wednesday 13 April 2011

शुभकामना


यो पराइ भुमिबाट भन्नुपर्दा नयाँ बर्ष २०६८ सालमा हाम्रो समाजको
एकतमास दुखिरहने असिमि दु:खाइ, परेलीले नथेग्ने आसुका डोबहरु सङ्ग
राजनीतिक बहुरुपी शैलीको अन्त्यहोस् नयाँ बर्ष २०६८ को उपलक्ष्यमा नेपाल तथा प्रवाशमा रहनुभएका सम्पुर्ण दाजुभाइ,दिदीबैनिहरु प्रति सुख,संमृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। साथै मेरा जीबनमा मेरा निम्ती सवैद सहयोग,सदभाव,माँया प्रेरणा प्रदान गरिरहनु हुने सवै मित्रहरु तथा आफन्तजनहरु प्रति हार्दिक,शुभकामना

बिमल गिरी
ब्रसेल्स ,बेल्जियम।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.