मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 4 April 2010

शुभकामना

बल्झि बल्झि मानिसलाई आक्रान्त पार्ने र तर्साउने नेपालको राजनीति गतिरोधको अन्त्य होस् । नकरात्मक भावनाहरु हृदयबाट हटाई सकरात्मक सकरात्मक सोचको विकास होस् । जनकल्याणको मन्त्रसहित निःसन्देह अगाडि बढ्नुहोस् । नयाँ वर्ष २०६७ सालको पूनित अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति हार्दिक मंगलमय शुभकामना ।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.