मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 7 December 2008

गीत (अन्तर मनमा) -बिमल गिरी

आइदिन्छ याद सधैं सम्झन्छु म अन्तर मनमा
अत्रिप्ती र त्रिष्णालाई घनकाइ दिउकी बनमा

सयौ खोला तरे पनि हास्नु रुनु रित रहेछ
भावनालाई उर्जा दिने जीवन यो गीत रहेछ
बल्ल बुझे छटपटिलाई मलाई छुने मनमा
अत्रिप्ती र त्रिष्णालाई घनकाइ दिउकी बनमा

बियोगका जलनहरु छल्किदिन्छ आशु बनी
बज्रघातले तिर्खाए ओठ आएहुन्थ्यो कुवा बनी
प्यास मेट्न आईदेउ बादल मलाई छुने मनमा
अत्रिप्ती र त्रिष्णालाई घनकाइ दिउकी बनमा

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.