जीन्दगी (कबिता) -उशा गिरी
दुइटा पहाड को बिचमा
च्यापिएको र चेप्टिएको सागुरो क्षेत्रफल भरी
अबोधदता को आचलमा बेरिएको जीन्दगी
आधी र हुरिहरु को बिच मन को पहाडलाई
सागुरो बस्तिमा आउने जाडो छल्न
आँखाहरुलाई आधारात पछी पखेटा फट्फटाउदै
विश्वाशहरुमा भावनाहरु को खेती फ्स्टाइरहेछु
आजकाल यस्तै
यस्तै फस्टाइरहेछु समय बगिरहेछ
निरन्तर र लगातार आफ्नै रफ्तारमा,
चारपाने झापा
Thursday, 16 October 2008
Sample text
This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.