मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Monday 10 October 2011

‎~मुक्तक~

नबिर्सने ती दिनहरु कैले आउँला फेरी
छछल्किन्छन आसु त्यसै तिम्रै बाटो हेरी
कस्तो भाग्य रहेछ हाम्रो तिमी वारी म पारी
तारिदेउ न माझिदाइ कहाछीन उनी मेरी ।।।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.