मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Wednesday 31 August 2011

मुक्तक

नत साझ नत बिहान झिस्मिसे मै बित्यो जीबन
जवानीले छोड्दै जादा भक्कानिदै रुन्छ यो मन
नफर्कने ती दिनहरु जिन्दगीका पाटा भए
गोधुलिमा अस्ताइ जाने घाम जस्तै हाम्रो जीबन ।।

मुक्तक

ब्यर्थै बिन्ती बिसाएछु छोडि जानेलाई
जिन्दगीको दोबाटोमा मोडी जानेलाई
कल्पनाका थुङ्गाहरु बगिगए छालसङ्गै
के विश्वास गरौ खै बाचा तोडी जानेलाई ।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.