मेरो साहित्य संसारको स्यानो खलागरामा यहाँहरुलाई स्वागत छ ।।

Sunday 24 July 2011

~मुक्तक~

कनकाइ झै अटल थिए छागा बनायौ
रास डोरिले नाकी लगाइ रागा बनायौ
समयको जुइना सङ्गै बैश फुलाउ भन्थे
फुल्ने रुखको मुना भाची हागा बनायौ ।

Sample text

This blog is sponsored by blogger. This blog is created by Nishchal Giri. For more information contact Bimal Giri.