कबिता (जीबन) - उशा गिरी
पस्च्यातापमा डुबी
जीबन जिर्ण नबनाउ
जीबन एक इस्वर को उपहार हो,
चट्ट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ
न जल न मल
यो पनि त भगवान को बरदान हो,
मानब जीबनमा कहिलेकाही
उताड चडाब त भइनै रहन्छ
यो पनि त एउटा रङगमन्च नै हो,
त्यसैले
सम्झ बुझ र सामना गर्न सिक
यहिनै तिम्रो महानता हो,
चारपाने झापा
हाल बेल्जियम ब्रुस्सेल्स
जीबन जिर्ण नबनाउ
जीबन एक इस्वर को उपहार हो,
चट्ट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ
न जल न मल
यो पनि त भगवान को बरदान हो,
मानब जीबनमा कहिलेकाही
उताड चडाब त भइनै रहन्छ
यो पनि त एउटा रङगमन्च नै हो,
त्यसैले
सम्झ बुझ र सामना गर्न सिक
यहिनै तिम्रो महानता हो,
चारपाने झापा
हाल बेल्जियम ब्रुस्सेल्स